शनिबार, भाद्र २७ गते २०८३
images

कोरोनाले रोकिएका त्रिविका परीक्षा शुरु 

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 331
    SHARES
  • कोरोनाले रोकिएका त्रिविका परीक्षा शुरु 

    काठमाडौँ ।  कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

    images

    परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।