आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 365
    SHARES
  • आज थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    मंसिर ६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यसैगरि आज थप २५८ जना संक्रमणमुक्त भएका छन् ।

    images