काठमाडौँ । प्रतिनिधिसभा सदस्य गजेन्द्र महतले आफूहरू भूतले खाजा खाने समयमा सांसद् भएको बताएका छन्।मंगलबारको प्रतिनिधिसभा बैठकममा बोल्दै सांसद् महतले सरकार र मन्त्रीहरूको कारणले आफूहरूले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको बताएका हुन्।
सांसद् महतले कर्णालीमा पैसा तिरेर बिजुली बाल्छौँ भन्दा नपाइरहेको अवस्थामा सरकारले गरिबलाई सित्तैमा बिजुली दिन्छु भनेर गफ दिएको बताए।
.jpg)

