आइतबार, कार्तिक १६ गते २०८३
images
images

पेरिसडाँडामा माओवादी केन्द्रको सचिवालय बैठक जारी

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 369
    SHARES
  • पेरिसडाँडामा माओवादी केन्द्रको सचिवालय बैठक जारी

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्र को सचिवालय बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शुरू भएको छ। माओवादीको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीको छनोट गर्न सचिवालय बैठक बसेको हो।

    images

    माओवादी केन्द्रका एक सचिवालय सदस्यका अनुसार मंगलबारको सचिवालय बैठकमा मन्त्री चयनका विषयमा छलफल हुन लागेको हो।

    माओवादी केन्द्रको तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी छन्। माओवादीको भागमा कम्तिमा थप चार जना मन्त्री परेका छन्। त्यसका लागि थुप्रै सांसदले इच्छा देखाएका छन्।

    images

    बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुने जनाइएको छ।