आइतबार, भाद्र २८ गते २०८३
images

ओमिक्रोनलाई अहिले प्रयोगमा आएकै खाेपले काम गर्छ: डब्लूएचओ

एक्सप्रेस पाना
मंसिर २२, २०७८ बुधबार
  • 298
    SHARES
  • ओमिक्रोनलाई अहिले प्रयोगमा आएकै खाेपले काम गर्छ: डब्लूएचओ

    एजेन्सी । अहिले प्रयाेगमा आइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअ‍ाे ) ले जनाएकाे छ । अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने  डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।

    images

    प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन स‌क्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा ‌अ‌ाएकै खाेपले काम गर्ने देखिएकाे हाे ।

    चलन चल्तिमा अ‍ाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ । 

    images