आइतबार, भाद्र २८ गते २०८३
images

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाइरेक्टारमा डा पवन शर्मा

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 407
    SHARES
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाइरेक्टारमा डा पवन शर्मा

    पुस ७ काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाइरेक्टारमा डा. पवन शर्मा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले शर्मालाई रेक्टारमा नियुक्त गरेका हुन्।

    images

    डा. शर्मा पाटन अस्पतालको निर्देशक भइसकेका व्यक्ति हुन्। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शर्माले निर्देशक हुँदा अस्पताल सुधारका धेरै काम गरेका थिए।