आइतबार, कार्तिक १६ गते २०८३
images
images

भोलि बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित 

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 347
    SHARES
  • भोलि बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित 

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले तीन बजेका लागि बैठक बोलाएका थिए । 

    images

    बैठकमा सुवास नेम्वाङले माधव नेपाल पक्षसँग भइरहेको वार्ताबारे जानकारी दिएका थिए । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार भोलि फेरि बस्नेगरी बैठक स्थगित भएको हो ।  बैठक केहीबेर बसेर भोलि फेरि ३ बजे बस्नेगरी स्थगित भएको तामाङले बताए ।