आइतबार, भाद्र २८ गते २०८३
images

तनहुँमा एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप

एक्सप्रेस पाना
पौष २१, २०७८ बुधबार
  • 453
    SHARES
  • तनहुँमा एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप

    पुस २१ तनहुँ । जिल्लमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    images

    दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् । 
     
    भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन् । व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एक÷एकजना गरी पाँचजना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । जिल्लामा वैशाखदेखि हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।