आइतबार, भाद्र २८ गते २०८३
images

आज थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 371
    SHARES
  • आज थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

    पुस २५ काठमाडौं । पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढिरहेका छन् । मुलुकभर आइतबार (आज) मात्रै पनि थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।

    त्यस्तै थप २ सय २४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

    images