आइतबार, भाद्र २८ गते २०८३
images

आज थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
पौष २६, २०७८ सोमबार
  • 535
    SHARES
  • आज थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि

    पुस २६ काठमाडौं । पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय २९ जनाको पीसीआर र एन्टीजेन्ट विभिबाट परिक्षण गर्दा १४४६ जनामा कोरोना पुष्टि भएको हो । 

    images

    यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।