आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेमै फर्किइन् प्रदेश सांसद वली 

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 375
    SHARES
  • एमालेमै फर्किइन् प्रदेश सांसद वली 

    काठमाडौँ । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् । 

    images

    सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी हुन् । 

    तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

    images