आइतबार, भाद्र २८ गते २०८३
images

एकैदिन थपिए ५ हजार ८७ जना नयाँ कोरोना संक्रमित, ३ को मृत्यु

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 3.3K
    SHARES
  • एकैदिन थपिए ५ हजार ८७ जना नयाँ कोरोना संक्रमित, ३ को मृत्यु

    पुस ३० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनासंख्या मन्त्रालयका अनुसार कुल २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यस्तैगरी, पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।