शनिबार, भाद्र २७ गते २०८३
images

२४ घण्टामा २६३४ जनामा संक्रमण पुष्टि १६६५ संक्रमणमुक्त

एक्सप्रेस पाना
आषाढ २२, २०७८ मंगलबार
  • 657
    SHARES
  • २४ घण्टामा २६३४ जनामा संक्रमण पुष्टि १६६५ संक्रमणमुक्त

    २२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

    हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।

    images