आइतबार, भाद्र २८ गते २०८३
images

अभिनेत्री श्वेता खड्कालाई कोरोना

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 235
    SHARES
  • अभिनेत्री श्वेता खड्कालाई कोरोना

    माघ ४ काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

    images

    केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।