शनिबार, भाद्र २७ गते २०८३
images

मन्त्रिपरिषद्को निर्णय : शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त

एक्सप्रेस पाना
श्रावण २०, २०७८ बुधबार
  • 403
    SHARES
  • मन्त्रिपरिषद्को निर्णय : शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त

    काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को  बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

    images

    आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो। विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो।

    देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो। आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ।

    images