आइतबार, भाद्र २८ गते २०८३
images

लुम्बिनी प्रदेशिक अस्पताललाई भेन्टिलेटरसहित उपकरण प्रदान

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 355
    SHARES
  • लुम्बिनी प्रदेशिक अस्पताललाई भेन्टिलेटरसहित उपकरण प्रदान

    माघ ६ रुपन्देही । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने उपकरणहरु हस्तान्तरण गरेको छ ।

    images

    नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराइएको हो । 

    उक्त सामान नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। ईन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । 

    images