आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या अहिले सम्मकै उच्च, थप १२ हजार ३३८ मा संक्रमण पुष्टि

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 454
    SHARES
  • नेपालमा कोरोना संक्रमितको संख्या अहिले सम्मकै उच्च,  थप १२ हजार ३३८ मा संक्रमण पुष्टि

    माघ ६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजारर ४९७ जनाको पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा १२३३८ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना पुगेको । त्यस्तै यता पछिललो २४ घण्टामा थप ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । त्यस्तै आज थप ६५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।