आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा १० सात सयलाई कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 252
    SHARES
  • पछिल्लो २४ घण्टामा १० सात सयलाई कोरोना संक्रमण पुष्टि

    माघ ७ काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

    नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।
     

    images