आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं उपत्यकामा बज्यो खतराको घण्टी , थपिए ५३०६ कोरोना संक्रमित

एक्सप्रेस पाना
माघ ८, २०७८ शनिबार
  • 291
    SHARES
  • काठमाडौं उपत्यकामा बज्यो खतराको घण्टी , थपिए ५३०६ कोरोना संक्रमित

    माघ ८ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।

    images

    काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएका छन् । हाल देशभर ७२ हजार ८ सय  ७६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।