आइतबार, भाद्र २८ गते २०८३
images

क्वारिन्टिनको अनुगमन सुरु

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 394
    SHARES
  • क्वारिन्टिनको अनुगमन सुरु

    माघ ९ सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारिन्टिनको सरकारी टोलीले अनुगमन गरेको छ । शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नौ जनालाई संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानी बनमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

    images

    सरकारी टोलीले संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र क्वारिन्टिनमा गरिएको व्यवस्थाको अनुगमन गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।