माघ १२ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ५९ जनामा परिक्षण गर्दो ८४५४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ९० हजार ६७ जना पुगेको छ ।
यता पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ३३ जना संक्रमण पुष्टि भएको छ । भने थप ५ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार २५ लाख ६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

