आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : नेपालमा २४ घण्टामा ६ हजार ८ सय २७ नयाँ संक्रमित थपिए

एक्सप्रेस पाना
माघ १४, २०७८ शुक्रबार
  • 294
    SHARES
  • कोरोना अपडेट : नेपालमा २४ घण्टामा ६ हजार ८ सय २७ नयाँ संक्रमित थपिए

    माघ १४ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    यस अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७  र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् । 

    २४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ । 

    images