आइतबार, भाद्र २८ गते २०८३
images

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 286
    SHARES
  • सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

    माघ १६ धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

    images

    कैलालीको गौरीगङ्गाका ६५ बर्षिया महिला र कञ्चनपुरको कृष्णपुरका ३१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । 

    दुवै जना सङ्क्रमितको आइसियु राखेर उपचार भइरहेको थियो । योसँगै हालसम्म सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २ सय १९ पुगेको छ ।

    images