आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा फेरि बर्डफ्लू, मोरङमा कुखुरा नष्ट

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 487
    SHARES
  • नेपालमा फेरि बर्डफ्लू, मोरङमा कुखुरा नष्ट

    माघ १८ काठमाडौं ।नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो ।

    images

    कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। 

    विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ । 

    images

    कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेको थियो ।