आइतबार, भाद्र २८ गते २०८३
images

देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि १४ जनाको मृत्यु

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 388
    SHARES
  • देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि  १४ जनाको मृत्यु

    देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।


    images