आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारले साझा कार्यक्रम सार्वजनिक गर्दै, के के छन् प्राथमिकतामा ? 

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 526
    SHARES
  • सरकारले साझा कार्यक्रम सार्वजनिक गर्दै, के के छन् प्राथमिकतामा ? 

    काठमाडौँ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतत साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै छ। गठबन्धनका शीर्ष नेताको सहभागितामा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो।

    images

    आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।

    कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।

    images