आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित, कहिलेसम्म लाई सर्‍यो ? 

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 342
    SHARES
  • एमालेको केन्द्रीय कमिटी बैठक स्थगित, कहिलेसम्म लाई सर्‍यो ? 

    काठमाडौँ । आइतबारका लागी बोलाइएको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक रोकिएको छ । आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक एक दिन पछि सम्मका लागी सारिएको हो ।  बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि एघार बजे स्थायी कमिटी बैठक बस्नेछ ।

    images

    भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ । शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।