आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : थप २४०१ जनामा संक्रमण, १४ को मृत्यु

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 255
    SHARES
  • कोरोना अपडेट : थप २४०१ जनामा संक्रमण, १४ को मृत्यु

    माघ २६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनामा गरिएको परिक्षणमा २४०१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ जना रहेको छ । 

    images

    यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार ७७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८५२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ लाख ४६ हजार ७८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।  

    No photo description available.

    images