आइतबार, कार्तिक १६ गते २०८३
images
images

किन गए प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार ? यस्तो छ कारण

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 311
    SHARES
  • किन गए प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार ? यस्तो छ कारण

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। 

    images

    माओवादी केन्द्रनिकट उच्च स्रोतकाअनुसार प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाईसकेका छन्। नेकपा एमालेको माधव कुमार नेपाल पक्ष सरकारमा आउने वा नआउने भन्नेबारे टुँगो लागेको छैन। तर, प्रधानमन्त्री देउवाले भने नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउने सोच बनाएका छन्।

    तर, नेता नेपालले भने अहिले नै आफ्नो समूह सरकारमा नजाने जवाफ दिएको बुझिएको छ।अहिले सरकारमा प्रधानमत्री देउवासहित माओवादी र काँग्रेसका २ जना मन्त्रीहरु रहेका छन्।

    images