आइतबार, कार्तिक १६ गते २०८३
images
images

 महाधिवेशनको चटारो : कांग्रेस केन्द्रीय समिति बैठक साउन २६ मा 

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 348
    SHARES
  •  महाधिवेशनको चटारो : कांग्रेस केन्द्रीय समिति बैठक साउन २६ मा 

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २६ गते बस्ने भएको छ। यसअघि, साउन २८ गते बस्ने तय गरिएको बैठक २६ गतेका लागि बोलाइएको हो।

    images

    प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता तथा महामन्त्रीसँगको समन्वयमा बैठक २६ गते बस्ने गरी बोलाएको बताइएको छ। बैठकमा पार्टीको महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ।

     

    images