आइतबार, भाद्र २८ गते २०८३
images

२४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि ,४ जनाको मृत्यु 

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 365
    SHARES
  • २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि ,४ जनाको मृत्यु 

    माघ २८ काठमाडौं । २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

    images