आइतबार, भाद्र २८ गते २०८३
images

भ्यालेन्टाइन डेको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 356
    SHARES
  • भ्यालेन्टाइन डेको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना

    फागुन १ धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाट बजारमा आज भ्यालेन्टाइन डेको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना भएको छ ।

    images

    प्रणय दिवसको अवसरमा धादिङको बेनीघाटका युवाहरुले सेनेटरी प्याड किन्न नसक्ने र युवतीहरुका लागि निःशुल्क प्याड वितरण केन्द्र स्थापना गरिएको दिपेश कडेलले बताए ।

    बेनीघाटका स्थानीयहरुले विगत केहि वर्ष देखि असाह्य गरिव तथा विपन्नहरुको लागि निशुल्क कपडा घर समेत संचालन गरि रहेका छन् ।

    images