आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : मुलुकभर ६८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 416
    SHARES
  • कोरोना अपडेट : मुलुकभर ६८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    फागुन ३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ७०९५ जनामा परिक्षण गर्दो ६८० जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९४०० जना रहेको छ । 

    यता पछिल्लो २४ घण्टामा थप १८३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुने संख्या ९४२७३७ पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११९०२ जना पुगेको छ ।  

    images

    यस्तै गएको २४ घण्टामा ४३८८१ जनाले कोरोनाविरुद्धको खोप लागएका छन् ।