आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : आज थप ५७० जनामा संक्रमित

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 912
    SHARES
  • कोरोना अपडेट : आज थप ५७० जनामा संक्रमित

    फागुन ५ काठमाडौं । मुलुकभर पछिललो २४ घण्टमा थप ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images

    पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो

    कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ । 

    images