आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 367
    SHARES
  • आज थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु

    फागुन ७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमण थपिएका छन् । देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै आथ थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । र, सोही अवधिमा एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।