आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए ३८८ कोरोना संक्रमित, ४ जनको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 613
    SHARES
  • नेपालमा थपिए ३८८ कोरोना संक्रमित, ४ जनको मृत्यु

    फागुन ९ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमण थपिएका छन् । देशभर ८ हजार १४० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै आथ थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । र, सोही अवधिमा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

     

    images