आइतबार, भाद्र २८ गते २०८३
images

थपिए ३१२ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ११, २०७८ बुधबार
  • 524
    SHARES
  • थपिए ३१२ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु

    फागुन ११ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

    images

    सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप दुई जनाको मृत्यु भएको छ ।

    आज थपिएका सँगै हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

    images