आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 267
    SHARES
  • कोरोना अपडेट : थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

    फागुन १२ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् । 

    अहिले देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ । 

    images