आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य सामान्य बृद्धि, कति पुग्यो तोलामा ?

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 414
    SHARES
  • सुनको मूल्य सामान्य बृद्धि, कति पुग्यो तोलामा ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।  

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार सात सय ५० रहेको छ ।  

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ ।       

    images