फागुन १३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २७५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६२८ जनामा गरिको परिक्षणमा २७५ जना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा संक्रिय संक्रमिताको संख्या ९ हजार २८० जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यता पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

