आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : आज थप १०५ जनामा संक्रमण

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 417
    SHARES
  • कोरोना अपडेट : आज थप १०५ जनामा संक्रमण

    फागुन १९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९२४ जनामा कोरोना परिक्षण गर्दो १०५ जनामा संक्रमण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको ज्यान गएको छ । 

    images

    यता सोहि समयमा थप ३२० जना कोरोना संक्रमण मुक्त भएका छन् । 

    No photo description available.

    images