फागुन २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा देशभर १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९३३ जनामा गरिएको कोरोना परिक्षण्मा १२६ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा ७२४२ जना रहेका छन् ।
यस्तै कोरोनाको कारण आज थप १ जनाले ज्यान गुमाएको छ । भने पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

