आइतबार, कार्तिक १६ गते २०८३
images
images

लुम्बिनीमा मुख्यमन्त्री बन्न केसीको दाबेदारी, गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर   

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 343
    SHARES
  • लुम्बिनीमा मुख्यमन्त्री बन्न केसीको दाबेदारी, गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर   

    काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

    images

    माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनामलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

    गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

    images