आइतबार, कार्तिक १६ गते २०८३
images
images

 बहुमत सदस्यहरुको हस्ताक्षरसहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 319
    SHARES
  •  बहुमत सदस्यहरुको हस्ताक्षरसहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

    काठमाडौँ । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    images

    एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ।