आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 340
    SHARES
  • पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    चैत २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ९०९ जनामा गरिएको कोरोना परिक्षण्मा कुल २३ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ८९९ जना रहेको छ । 

    images

    यस्तै बितेको २४ घण्टामा कोरोना बाट कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन् भने थप ६६ जना संक्रमण मुक्त भएका छन् ।