आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
चैत्र २३, २०७८ बुधबार
  • 579
    SHARES
  • पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

    चैत २३ काठमाडौं । मुलुकभर पछिललो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ८०७ जनामा कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ७६५ जना रहेको छ । यस्तै पघिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन । भने ५७ जना संक्रमण मुक्त भएका छन् ।