आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 474
    SHARES
  • पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण

    चैत २५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ जनामन कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार तीन सय ४९ जनामा कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या छ सय ६९ जना रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिललो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको स्वाथ्य मन्त्रालयले जनाएको छ । 

    images