आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 359
    SHARES
  • पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    चैत २८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १४४ जनामा गरिएको कोरोना परीक्षणमा २२ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ५६८ जना रहेको मन्त्रालयले जनाएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यता पछिल्लो २४ घण्टामा थप १५ हजार ३५५ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

    images