आइतबार, भाद्र २८ गते २०८३
images

थप १९ जनामा कोरोना पुष्टि

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 357
    SHARES
  • थप १९ जनामा कोरोना पुष्टि

    चैत ३० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१५ जनामा कोरोना परीक्षण गर्दा १९ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ५२० जना रहेको मन्त्रालयले जनाएको छ । 

    images

    यस्तै पछिल्लो २४ घण्टामा थप ४९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।