आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थप १४ संक्रमित थपिए

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 344
    SHARES
  • देशभर थप १४ संक्रमित थपिए

    वैशाख २ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    images

    स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको हो । 

    सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन् । हाल  नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४ सय ३८ जना रहेको छ । पछिल्लो २४ घन्टामा थप ७८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    images